रामेछापको खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
Ujyaaloonline.com · Tue Jul 26 00:31:40 GMT 2022
काठमाण्डाै - रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)