ओलीसँग संघर्ष गरेरै अघि बढ्ने तयारीमा भण्डारी
barnanmedia.com · Thu Jul 24 22:57:33 GMT 2025

आफुलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णयप्रति पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी रुष्ट बनेकी छिन्। केपी शर्मा ओलीको प्रस्तावमा एमालेले उनको सदस्यता नै खारेज गर्ने निर्णय गरेको छ।
सरकारले दिने सुविधा त्यागेर राजनीतिमा आउने घोषणा गरेलगत्तै एमालेको बैठकले उनलाई निषेध गर्ने निर्णय गरेको छ। सो विषयमा रुष्ट बनेकी उनले शनिबार पत्रकार सम्मेलन गर्न लागेकी छिन्। राजनीतिमा आउने घोषणा गरेपछि उनको यो पहिलो पत्रकार सम्मेलन हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)