राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त
barnanmedia.com · Thu Mar 12 23:22:04 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य पदमुक्त गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)