भोलिबाट उडान बन्द नहुने, दिउसोदेखि बन्द भएको टिकट बुकिङ खुल्यो
lokaantar.com · Tue Jun 21 17:43:12 GMT 2022
वायुसेवा सञ्चालक संघ र नेपाल नागरिक उड्डयन प्राधिकरण बीचको विवाद समाधान लागि वार्ता शुरु भएसँगै भोलिदेखि बन्द गर्ने घोषणा भएको आन्तरिक उडान खुला भएको छ ।
मंगलबार राती प्राधिकरण केन्द्रीय कार्यालय बबरमहलमा भइरहेको वार्ता सहमति नजिक पुगेपछि आज दिउँसो १ः३० देखि बन्द गरिएको भोलि देखिको बुकिङ राती ११ बजेबाट खुलेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)