इलाममा दुई साता मदिरा बिक्रीवितरणमा रोक
nepalsamaya.com · Sun Apr 14 00:02:33 UTC 2024

इलाम- इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)