दराजको सेलर समिट सम्पन्न
techpana.com · Tue Mar 21 16:41:24 GMT 2023
काठमाडौं । ई-कमर्स प्लेटफर्म दराज नेपालको सेलर समिट सम्पन्न भएको छ । दराजका सबै क्रिेतालाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्न कम्पनीले वर्षेनि यस्तो कार्यक्रम गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)