मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरिया जान भाषा सिक्दै आमाहरू

gorkhapatraonline.com · Tue Feb 14 00:35:48 GMT 2023

राधा लुइँटेल

फिदिम, फागुन २ गते । पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुग्नुहुन्छ। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थाल्नुभएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)