मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम खेलमा पाकिस्तान विजयी, बङ्गलादेश ७४ रनले पराजित

ratopati.com · Thu Jul 24 23:06:00 GMT 2025

काठमाडौँ। पाकिस्तान र बङ्गलादेशबिच सम्पन्न तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पाकिस्तान विजयी भएको छ। मिरपुरको शेरे बंगला राष्ट्रिय रङ्गशालामा बिहिबार सम्पन्न अन्तिम खेलमा बङ्गलादेशलाई ७४ रनले पराजित गर्दै पाकिस्तानले जित हात पारेको हो।

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनायो। साहिबजादा फरहानले ४१ बलमा ६३ रन बनाउँदै टिमका लागि उत्कृष्ट सुरुवात दिए। उनले पाँच छक्का र छ चौका प्रहार गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)