मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैंकको निसानामा १० वाणिज्य बैंक

rajdhanidaily.com · Thu Jul 24 23:07:04 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासमा दुईवटा ‘क’ वर्गका वाणिज्य बैंकलाई कारबाही गरेको छ । यससँगै गत आवमा १० बैंक कारबाहीमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नियमन गर्नका लागि दिएका निर्देशनहरू पालना नगरेको पाइएपछि बैंकका सञ्चालक, अध्यक्षसहित प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)