मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यशस्वीको शानदार शतक र सन्दीपको घातक बलिङमा राजस्थानको जीत, मुम्बईको हार

kalakarmi.com · Tue Apr 23 00:09:20 UTC 2024

जयपुर– सञ्जू सामसनको कप्तानीमा रहेको टीम राजस्थान रोयल्स इन्डिय प्रीमियर लीग (आईपीएल) २०२४ को सीजनको प्लेअफ नजिक पुगेको छ ।

राजस्थानले सोमवार राति जयपुरमा खेलिएको पछिल्लो खेलमा मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)