मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता सम्पन्न
thahakhabar.com
मुस्ताङ : नेपाली सेनाले मुस्ताङको जोमसोममा पहिलो पटक आयोजना गरेको ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सम्पन्न भएको छ। शनिबार मुस्ताङको जोमसोम क्षेत्रमा भएको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी २१ टिमका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रममा प्रतियोगी माझ रक क्लाइम्बिङ, रनिङ, रिभर क्रसिङ र साइक्लिङमा प्रतिस्पर्धा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)