मदुरोविरुद्धको मुद्दामा अर्को सुनुवाइ मार्च १७ मा
ekantipur.com · Mon Jan 05 18:08:06 GMT 2026

काठमाडौँ — भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोविरुद्धको मुद्दामा आगामी सुनुवाइका लागि मार्च १७ को मिति तय भएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्युयोर्कको संघीय अदालतले आगामी सुनुवाइका लागि मार्च १७ को मिति तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)