डेब्यू खेलमै गोल गरेका मनिषकाे प्रतिकृया : रिजल्ट राम्रो नभएपनि अनुभव लिन पाएँ
nepallive.com · Sat May 29 20:36:00 GMT 2021
काठमाडाैं- इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमामार्फत् नेपाली राष्ट्रिय फुटबल टाेलीमा डेब्यू गरेका मनिष डाँगीले नयाँ अनुभव मिलेकाे बताएका छन्।
शनिबार इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिमसँग ६-२ गाेल अन्तरले पराजित भएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)