सैनिक मुख्यालय आसपास ब्यापक मात्रामा विस्फोटक पदार्थको आवाज सुनिए
barnanmedia.com · Fri Jul 03 00:30:30 GMT 2026

काठमाडौँको भद्रकालीस्थित सैनिक मुख्यालय आसपास ब्यापक मात्रामा विस्फोटक पदार्थको आवाज सुनिएको छ।
बिहीबार बेलुका करिव सवा १० बजेतिर दर्जनौँ पटक विस्फोटक पदार्थको आवजसँगै झिल्का देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)