मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्मचारीको तलवमा विभेद, उच्च तहकाको तलव बजेटको घोषणाभन्दा धेरै

onlinekhabar.com · Sun Aug 07 17:30:13 GMT 2022

चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको छ । तर, साउनबाट लागू हुने तलवमानमा अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ ।

यसअनुसार शाखा अधिकृतहरुले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत , सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)