सडक सञ्जालबाट जोडियो मंगला र ताराखोला
lokaantar.com · Tue Jun 20 01:01:32 GMT 2023
म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् ।
गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मंगला–३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)