रेमडिसिभरलगायत औषधि कालोबजारी भए कडा कारबाही हुन्छ : विभाग
thahakhabar.com
काठमाडाैं : कोभिड संक्रमितको उपचारमा अत्यन्तै प्रभावकारी मानिएको रेमडिसिभर औषधिको कृत्रिम अभाव सिर्जना भएको प्रति औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मानवीय संवेदनशीलतासमेत ख्याल नगरी रेमडिसिभरलगायत औषधि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री भइरहेको भन्दै विभागले तोकिएको मूल्यभन्दा बढीमा किनबेच भएको पाइए कानुनअनुसार कारबाही गर्ने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)