राजस्थानसँग ९ विकेटले हार्यो मुम्बई
thahakhabar.com
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको शानदार शतकीय पाली खेले।
१ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष््य भेट्टायो। राजस्थानका लागि ओपनर यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)