ट्विटरलाई ‘स्पाम’मुक्त बनाउन चाहन्छन् एलन मस्क तर उनकै आधा बढी फलोअर्स 'फेक'
baahrakhari.com · Fri Apr 29 22:45:00 GMT 2022
वासिङटन । ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गर्ने तयारी गरिरहेका टेस्ला कम्पनीका मालिक एलन मस्कले ट्विटरबाट स्पाम अर्थात् फेक या नक्कली अकाउन्ट हटाउनु पनि आफ्नो मुख्य प्राथमिकतामा रहने बताएका छन् । तर यसमा एउटा समस्या के देखिएको छ भने ‘स्पाम बोट्स’ हटाएमा मस्ककै फलोअर पनि आधाले घट्ने ट्विटरको अडिटिङ टुल स्पार्कटोरोले देखाएको छ ।
अघिल्लो महिना मस्कले ट्विट गर्दै यस्तो गुनासो गरेका थिए, “स्पाम बोट्स यतिबेला ट्विटरको एक मात्र सबैभन्दा दिक्क लाग्दो समस्या हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)