न्युजिल्यान्डका विलियमसनद्वारा टी २० बाट संन्यास
newsofnepal.com · Sun Nov 02 17:30:23 GMT 2025
लन्डन, (एजेन्सी)
न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । ३५ वर्षीय विलियमसनले एकदिवसीय अन्तर्राष्ट्रिय र फ्रेन्चाइजी टी २० मा भने खेल्ने बताए । साथै उनले आगामी दिसेम्बरमा वेस्ट इन्डिजविरुद्धको तीन टेस्ट खेल्ने पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)