वीरगञ्ज भन्सार कार्यालयमा अनलाइन भन्सार डेटाबेस प्रणाली सञ्चालन
techpana.com · Sun Nov 02 17:19:01 GMT 2025

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयमा अनलाइन भन्सार डेटाबेस प्रणाली (Customs Valuation Database System) सञ्चालनमा ल्याइएको छ । सरकारले वस्तु आयातमा प्रचलित सन्दर्भ मूल्यको सट्टा वास्तविक बिल/इनभोइसका आधारमा भन्सार लिन सुरु गर्ने नीति गत महिना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यालयले डेटाबेस प्रणाली ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)