३६ वर्षपछि मोरक्को नकआउटमा, अन्तिम खेलमा पनि हार्यो क्यानडा
nepalkhabar.com · Thu Dec 01 16:55:30 GMT 2022
कतार विश्वकप २०२२
३६ वर्षपछि मोरक्को नकआउटमा पुग्दा ३६ वर्षपछि नै विश्वकपमा सहभागी भएको देश क्यानडा भने समूहका सबै खेलमा पराजित हुँदै बाहिरिएको छ। समूह एफको विजेता बन्दै मोरक्को दोस्रोपटक नकआउटमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)