इरानी गार्डले खाडीमा गरे इजराइलसँग सम्बन्धित जहाज कब्जा
lokaantar.com

तेहरान– इरानको रिभोल्युसनरी गार्डले शनिवार ‘खाडीमा यहुदी शासन (इजराइल)सँग सम्बन्धित’ एउटा कन्टेनर जहाजलाई नियन्त्रणमा लिएको राज्य मिडियाले बताएको छ ।
आईआरएनए राज्य समाचार समितिले भनेको छ, ‘एमसीएस एराइज’ नामक कन्टेनर जहाजलाई सेपाह (गार्डहरू) नौसेनाको विशेष बलले हेलिबोर्न अपरेसनमार्फत नियन्त्रणमा लिएको छ ।’ उक्त अपरेसन विश्व व्यापारका लागि महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ नजिकै भएको हो । उक्त जहाजलाई अहिले इरानको क्षेत्रीय जलतर्फ निर्देशित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)