मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आत्महत्याको डरलाग्दो तथ्यांक : दैनिक २० जनाले ज्यान गुमाउँदै, के हो कारण ?

baahrakhari.com · Fri Jan 27 00:47:00 GMT 2023

काठमाडौं । नेपालमा आत्महत्याका घटना दिनानुदिन बढिरहेका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार सरदर दैनिक २० वटा आत्महत्याका घटना हुने गरेका छन् । पछिल्लो समय सामूहिक आत्महत्या, परिवारका सदस्याको हत्यापछि आत्महत्या, आत्मदाह तथा विभिन्न माध्यमबाट आत्महत्या भएका घटना धेरै बाहिरिने गरेका छन् ।

विज्ञहरूका अनुसार ८५ प्रतिशत आत्महत्याका घटना मानसिक समस्यासँग जोडिने गरेका छन् । आत्महत्याको यो अवस्थालाई हेर्दा नेपाल मानसिक स्वास्थ्यको क्षेत्रमा अत्यन्तै कमजोर अवस्थामा रहेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)