कांग्रेस नेता श्रेष्ठ अस्वस्थ, भारतमा उपचार हुँदै
lokaantar.com

नेपाली कांग्रेसका पूर्व उपसभापति, पूर्व उपप्रधानमन्त्री तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ अस्वस्थ भएका छन् ।
श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)