१८ वर्षपछि व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न बटालालाई जन्म कैदको फैसला
kathmandupati.com · Thu Jun 11 15:00:04 GMT 2026

काठमाण्डु – कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न गोविन्दबहादुर बटालालाई सर्वोच्च अदालतले १० वर्षको कैद सजाय सुनाएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले बटालालाई जन्म कैदको फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)