सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
ekantipur.com · Sun Nov 02 17:44:01 GMT 2025

काठमाडौँ — गत आइतबार सामाजिक सञ्जाल एक्समा सुडानको गृहयुद्धसम्बन्धी एक भिडियो सार्वजनिक भयो । ब्राउन नाम गरेका प्रयोगकर्ताले साझा गरेको भिडियोमा एक महिला आफू र आफ्ना बच्चाको ज्यानको याचना गरिरहेकी छन् । उनी ‘हामी निर्दोष छौं, नमार हामीमाथि दया गर’ भनिरहेकी थिइन् ।
भिडियोमा कसैले धम्की दिइरहेको आवाज सुनिन्छ र पृष्ठभूमिमा अजान (मुस्लिम धर्मावलम्बीको भजन) सुनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)