मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको उद्घाटनमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

hamrakura.com · Thu Jun 11 00:00:00 GMT 2026

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट शुरू हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्दैछ ।

यो खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरू हुनेछ । यस पटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय