दीपक र शुलभसहित ३४ जना र पाँच कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर
baahrakhari.com · Thu Jun 11 14:57:11 GMT 2026

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विशेष अदालतमा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगपत्र दायर भएका छन् ।
अभियोगपत्र अध्ययन भइरहेको विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले जानकारी दिए । मुद्दा दर्ताको प्रक्रिया अझै जारी रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)