विश्वभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो पाइलट बन्न लागेका यी किशोर
nepalkhabar.com · Tue Aug 23 16:30:44 GMT 2022
बेलायतका एक १७ वर्षीय किशोर सानो विमानमा एक्लै विश्वभर उड्ने सबैभन्दा कान्छो व्यक्ति बन्ने भएका छन्। मंगलबार उनी दक्षिणी बेल्जियममा अवतरण भएका छन्।
यही विश्व यात्राका क्रममा १७ लागेका उनी बेल्जियममा आफूले उडान सिकेकै बुजेट एअरस्ट्रिपममा अवतरण भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)