मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मलाई माफ गरिदेऊ नारायण दाइ

baahrakhari.com · Sat Dec 03 00:14:00 GMT 2022

आँखाको भाका आँखैले... वयः सन्धिकालमा नै यस गीतले ध्यान तानेको तथा गीतको स्वरमा रहेको गाम्भीर्यले कताकता मनभरि आनन्दको अनुभूति हुन थालेको अहिले पनि सम्झनामा ताजै छ ।

उक्त उमेरदेखि अहिलेसम्म थुप्रै दिन, महिना, वर्ष बितिसकेका छन् । तराईका थुप्रै फाँट, पहाडका कैयन् उकालीओराली पार भइसकेका छन् । खुसी, उमंग, सुखदुःख, निराशा, वेदनालगायत यस्तैयस्तै थुप्रैथुप्रै अनुभूतिहरूले मनमस्तिष्कलाई थेतरो हुने गरी उठापटक गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)