आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाको कोलम्बोमा कर्फ्यू
pahilopost.com · Thu Mar 31 23:34:21 GMT 2022
चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश भएको छ। कोलम्बो जिल्लाको केही भागमा प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिएपछि रातिदेखि कर्फ्यु लगाउन परेको कोलम्बो टाइम्स ले जनाएको छ।
कोलम्बो नर्थ, कोलम्बो साउथ, कोलम्बो सेन्ट्रल, नुगेगोडा, केल्यानिया र माउन्ट लाभिनिया क्षेत्रमा कर्फ्यू लगाइएको हो। प्रहरी अधिकारीलाई उदृत गर्द कोलम्बो टाइम्सले यी क्षेत्रका विद्यालय कहिलेबाट खुल्छन् भन्ने अझै यकिन नभइसकेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)