भीरबाट लडेर एकको मृत्यु
gorkhapatraonline.com · Thu Jul 18 16:55:13 UTC 2024

साधन घर्ती
म्याग्दी (दरबाङ), साउन ३ गते । घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका १,उपल्लाचौरका ५५ वर्षीय भीमबहादुर थापाको बिहीवार बिहान सोही वडाको ठुलोरानी सामुदायिक वनको चिलाउनेबोट भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)