मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी आउँदै विश्वप्रसिद्ध पाँचतारे चेन होटल क्राउन प्लाजा

ekantipur.com · Sun Nov 02 18:18:39 GMT 2025

काठमाडौँ — विश्वप्रसिद्ध पाँचतारे अन्तर्राष्ट्रिय चेन होटल समूह आईएचजीको क्राउन प्लाजा लुम्बिनीमा आउने भएको छ ।

२०८१ मघ २४ मा सुभाष अमात्य समूहले लुम्बिनीमा अवस्थित होटल पवन प्यालेस प्रालि किनेर त्यसलाई क्राउन प्लाजामा रुपान्तरण गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)