मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्धार केन्द्रमै मर्न थाले पाटेबाघ

gorkhapatraonline.com · Sun Apr 14 00:15:32 UTC 2024

काठमाडौँ, वैशाख २ गते ।

उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएका पाटेबाघ मर्ने क्रम जारी रहेपछि संरक्षणकारी निकायमा चिन्ता बढेको छ । उद्धार केन्द्रमा राखिएका बाघको रेखदेख राम्रो नहुँदा मर्न थालेको संरक्षणकर्मीले आरोप

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)