यी हुन् कर्णाली मन्त्रिपरिषद्का निर्णय
nepalviews.com · Thu Jun 11 15:03:24 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुलप्रवाहीकरण नीति स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो । लोपोन्मुख राउटे समुदायलाई सामाजिक मुलप्रवाहमा ल्याउन नीति बनाइएको हो । फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय कर्णालीका सल्यान, सुर्खेत र दैलेख जिल्लाका विभिन्न स्थानमा बस्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)