मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बुढानिलकण्ठस्थित निवासमा मृत भेटिए गायक रोबिन तामाङ, पोस्टमार्टमपछि मृत्युका कारण पत्ता लाग्ने

kalakarmi.com · Wed Jul 05 00:01:17 GMT 2023

काठमाडौं– रक एण्ड रोल संगीतका लोकप्रिय संगीतकर्मी रोबिन तामाङको निधन भएको छ । ६० वर्षीय गायक तथा संगीतकार रोबिनको मंगलवार साँझ काठमाडौंस्थित बुढानिलकण्ठस्थित उनकै निवासमा निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

रोबिनलाई आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए । बुढानिलकण्ठ प्रहरी वृत्तका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार रोबिनको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)