रविलाई पक्राउ गरिएपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई
deshsanchar.com · Fri Apr 04 23:06:28 GMT 2025

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)