एमालेमा फेरि पनि असन्तुष्टिका चाङः ओलीमाथि पक्षपातको आरोप, निकटहरु नै भए रुष्ट
pahilopost.com · Sun Dec 12 17:02:11 GMT 2021
काठमाडौं: नेकपा (एमाले) मा फेरि असन्तुष्टि चुलिएको छ। भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले महत्वपूर्ण निर्णय गरेपछि उक्त निर्णयमाथि नेताहरु असन्तुष्ट बनेका हुन्। बैठकले पोलिटब्यूरो, स्थायी कमिटी लगायतका महत्वपूर्ण निकायमा नेताहरु चयन गरेको छ। जिम्मेवारी बाँडफाँड, प्रदेश कमिटीको जिम्मेवारीलगायतको काम एमालेले टुंगो लगाएको हो। केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत भएका छन्।
संशोधन नभई निर्णय हुँदा असन्तुष्टि
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)