सुदूरपश्चिम प्रदेशमा आज ‘ओल्के’ पर्व मनाइँदै, सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा
nepaltvonline.com · Fri Aug 18 00:13:18 GMT 2023
डोटी- आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति आज सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधाम सँग मनाइँदै छ ।
साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)