मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

deshsanchar.com · Thu Jul 24 23:29:13 GMT 2025

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)