अमेरिकामा एल निनोको कारण प्रचण्ड गर्मी
ekagaj.com · Thu Jun 08 16:03:47 GMT 2023
न्यूयोर्क - अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् ।
भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८–१९ मा औसतभन्दा बढी तातो भएको, मौसमको सामान्य ढाँचामा परिवर्तन भएको थियो । यो अवस्था औसतमा प्रत्येक २–७ वर्षमा देखिने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)