मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालका उत्कृष्ट व्यवस्थापन शिक्षाका आधार स्तम्भहरू

kalakarmi.com · Thu Jul 24 23:27:24 GMT 2025

काठमाडौं- नेपालमा स्नातक तहको व्यवस्थापन शिक्षाको औपचारिक सुरुवात सन् १९५४ मा भएको थियो। यस वर्ष त्रि-चन्द्र कलेजले इन्टरमिडिएट अफ कमर्स र ब्याचलर अफ कमर्स कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

सन् १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना र सन् १९७१ को राष्ट्रिय शिक्षा योजना प्रणालीको कार्यान्वयनले व्यवस्थापन शिक्षाको विकासमा थप महत्वपूर्ण भूमिका खेल्यो। विशेष गरी सन् १९९० को दशकपछि उदार शिक्षा नीति अपनाइएसँगै काठमाडौं विश्वविद्यालयजस्ता नयाँ विश्वविद्यालयहरू र उनीहरूसँग सम्बद्ध व्यवस्थापन कलेजहरूको स्थापना भयो, जसले स्नातक तहको व्यवस्थापन शिक्षालाई थप व्यापक र गुणस्तरीय बनाउन मद्दत गर्‍याे ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)