मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोभिडका कारण विश्वभरि थुप्रै हवाइ उडान रद्ध 

baahrakhari.com · Tue Dec 28 00:23:00 GMT 2021

न्युयोर्क । इसाइ धर्मालम्वीहरुको महान चाडको शुरुवातसँगै विश्वभरि कोभिडको कारण हवाई उडान रद्द हुने क्रम बढ्दै गइरहेको छ । जसलेगर्दा हजारौँ मानिस आफ्नो गन्तव्यमा पुग्न असफल भएका छन् ।

सोमवार मात्रै १ हजार ४ सय वटा भन्दा बढि उडान रद्ध गरिएका छन् । यसमा पनि चिनिया तथा अमेरिकी गन्तव्यहरु सबैभन्दा नराम्ररी प्रभावित भएको फ्लाइट अवयर डाटा ट्रयाकिंग वेबसाइटले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)