मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तीज गीत डिभाेर्स (सासुकाे छाेरी-२) सार्वजनिक (भिडियाेसहित)

barnanmedia.com · Mon Jul 29 22:25:30 UTC 2024

विगत लामाे समयदेखि गीतसंगितमा सक्रिय राजन पराजुलीकाे निर्देशनमा तीज गीत सार्वजनिक भएकाे छ ।

डिभाेर्स (सासुकाे छाेरी-२) नामकाे तीज गीत सार्वजनिक गरिएकाे हाे । गीतमा गायक बालकृष्ण श्रेष्ठले आवाज दिएका छन् । शब्द र संगित पनि गायक स्वयंकाे रहेकाे गीतलाई आशिष म्युजिक प्रालिले बजारमा ल्याएकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)