सेवा छिटो र प्रभावकारी बनाउन सरकारले सुरु गर्यो ‘नागरिक एप’
khabarhub.com · Fri Jan 15 17:05:42 UTC 2021
काठमाडौँ– सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप सार्वजनिक गरेको छ ।
सूचना तथा सञ्चार प्रविधिको उच्चतम् प्रयोगलाई व्यापकता गराउँदै सरकारले नयाँ एप्सको विकास र नमूना परीक्षण शुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)