मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रदर्शनको ५१ औं दिनमा ‘महापुरूष’

kalakarmi.com · Sat Dec 17 01:06:44 GMT 2022

काठमाडौं– प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । आज शनिबारदेखि यो फिल्म विभिन्न सिनेमा हलहरुमार्फत प्रदर्शनको ५१औं दिन पुरा गर्दैछ ।

दर्शकबाट पाइरहेको प्रतिक्रियाले फिल्मले ५१औं दिनको यात्रा पुरा भएको फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)