अभिनेत्रीहरूमाथि भेदभाव हुन्छ
baahrakhari.com · Sat Sep 25 00:38:00 GMT 2021
अभिनेत्री रिचा चड्डा निडर कलाकार र निडर व्यक्ति हुन् । पर्दामा दमदार र शक्तिशाली पात्र निर्वाह गरेजस्तै वास्तविक जीवनमा पनि सामाजिक मुद्दाहरूमा आफ्नो धारणा निडर हुँदै राख्छिन् । पछिल्लो समय वेब सिरिज ‘कैदी’मा देखिएकी रिचा साँचो बोल्न कहिले पनि डराउन नहुने बताउँछिन् । किनभने, यसले दोस्रो व्यक्तिलाई प्रेरणा दिन्छ । नवभारत टाइम्ससँग उनले चलचित्र क्षेत्रलगायत विषयमा कुराकानी गरेकी छन् ।
‘सेक्सन ३७५’ मा वकिल, ‘म्याडम चिफ मिनिस्टर’ मा मुख्यमन्त्री, ‘लाहौर कन्फिडेन्सियल’मा रअ एजेन्ट र अब ‘कैदी’मा डीएसपी, पर्दामा सधैँ शक्तिशाली महिलाको भूमिका निर्वाह गरिरहनुभएको छ । वास्तविकतामा पनि यस्तो पदमा महिला भए समाजलाई राम्रो हुन्छ भन्ने तपाईंलाई लाग्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)