बंगलादेश राजनीति: युनुसले लिए अन्तरिम सरकार प्रमुखको शपथ, २६ वर्षीय विद्यार्थी नेता पनि बने मन्त्री
setopati.com · Thu Aug 08 17:44:38 UTC 2024
नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन्।
एक महिनाको विशाल जनप्रदर्शनपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासित भएको तेस्रो दिन बिहीबार युनुसले अन्तरिम सरकार प्रमुखको शपथ लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

मुहम्मद युनुस