मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानद्वारा ‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने चेतावनी

barnanmedia.com · Sun Nov 02 19:15:00 GMT 2025

इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याएको आणविक स्थलको पुनर्निर्माण गर्ने र यसलाई पहिलेभन्दा अझ बलियो बनाउने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आक्रमणबाट इरानको पारमाणविक कार्यक्रम नष्ट भएको बताएका थिए तर वास्तविक क्षतिको पूर्ण विवरण भने प्रमाणित हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)